पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प


१८ जेष्ठ २०७७, आइतबार


लिमा । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ ।  भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस