सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प


३१ भाद्र २०७७, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर २० मिनेटमा धक्का महसुस गरिएको हो ।

लामो समयसम्मको कम्पनपछि मानिसहरु घरबाट निश्किएका थिए ।

भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

 

Tags :
प्रतिक्रिया दिनुहोस