खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, थप विवरण आउन बाँकी
काठमाडौँ । खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ : १३ बजे भूकम्प गएको हो। भूकम्पले पूर्वी पहाडी...