कास्कीमा भूकम्पको धक्का « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कास्कीमा भूकम्पको धक्का


९ असार २०७९, बिहिबार


काठमाडौँ । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस