दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६:०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस