खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, थप विवरण आउन बाँकी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, थप विवरण आउन बाँकी


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ : १३ बजे भूकम्प गएको हो।

भूकम्पले पूर्वी पहाडी जिल्लामा एक मिनेट ३ सेकेण्डसम्म हलाएको भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालाले बताए ।

पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो।

सम्बन्धित समाचार : काठमाडौँमा भूकम्पको धक्का महसुस

Tags :
प्रतिक्रिया दिनुहोस