ताइवानको तटीय क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ताइवानको तटीय क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प


२६ बैशाख २०७९, सोमबार


ताइपेई । ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसुस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

यद्यपि क्षतिको तत्काल कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

ताइवान र वरपरका क्षेत्रहरुमा नियमित रुपमा भूकम्पको चपेटामा पर्ने गरेको पाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस