सिन्धुपाल्चोकमा भूकम्पको धक्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिन्धुपाल्चोकमा भूकम्पको धक्का


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्न्च्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस