बैङ्कको पार्किङमा डोजर चलाएर टुकुचा खोज्दै महानगर
काठमाडौँ । काठमाडौँ हात्तीसारस्थित सिद्धार्थ बैङ्कको पार्किङमा महानगरपालिकाले टुकुचा खोला उत्खनन सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोली हात्तीसार पुगेर बैङ्कले पार्किङमा प्रयोग गर्दै आएको क्षेत्रमा डोजर चलाएर उत्खनन गरिरहेको हो। टुकुचा...