भरतपुर महानगर अपडेट : १ लाख १३ हजार मतगणना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगर अपडेट : १ लाख १३ हजार मतगणना


९ जेष्ठ २०७९, सोमबार


चितवन । चितवनको भरतपुर महानगरपालिकामा १ लाख १३ हजार ७७७ मतगणना सम्पन्न भएको छ ।

जारी मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार ८८७ मत प्राप्त गरेकी छन् ।

एमालेका विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन् । राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन् ।

अहिले वडा नम्बर २५ र २६ को मतगणना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस