कोरम नपुगेपछि स्थगित भयो राज्य व्यवस्था समितिको बैठक
काठमाडौँ । कोरम नपुगेर राज्य व्यवस्था समितिको आइतबारको बैठक स्थगित भएको छ। अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक माथिको छलफलमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम रहेको थियो। समितिको बैठक सवा १२ बजे...