सिमरा उडेको बुद्ध एयरको जहाज काठमाडौँ फर्कियो
काठमाडौँ । काठमाडौँबाट सिमराका लागी उडेको जहाज फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक तर्फको बुद्ध एयरको जहाज बत्तीमा समस्या देखिएपछि काठमाडौँ फर्किएको हो । एटिआर यु ४५५७को जहाज सवा ५...