सिमरा उडेको बुद्ध एयरको जहाज काठमाडौँ फर्कियो  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सिमरा उडेको बुद्ध एयरको जहाज काठमाडौँ फर्कियो 


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँबाट सिमराका लागी उडेको जहाज फर्किएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक तर्फको बुद्ध एयरको जहाज बत्तीमा समस्या देखिएपछि काठमाडौँ फर्किएको हो । 

एटिआर यु ४५५७को जहाज सवा ५ बजे काठमाडौँबाट उडेको थियो। 

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार अहिले समस्याको समाधान भइसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस