ट्रक समितिद्वारा १९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौँ। पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत १९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, नवलपुर र स्याङ्जाका सरकारी विद्यालयमा...