२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलको एक होटेलमा किशोरी मृत फेला, सँगै होटेल पुगेका युवक फरार

अ+ अ-

काठमाडौँ । बुटवलको एक होटेलमा बास बस्न गएकी  एक किशोरी  होटेलमै मृत फेला परेकी छन्  । उनीसँगै गएका युवक भने  सोही दिन राती  नै होटेलबाट निस्केर हिँडेको होटेल सञ्चालकले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार बुटवल उपमहानरपालिका-३  मा रहेको पाल्पाली होटेलको कोठामा सोही नगरपालिका  २ की  १६ वर्षीया समीक्षा गुरुङ मृत फेला परेकी हुन् । एक युवकको साथ समीक्षा शुक्रबार राती करिव साढे १० बजे त्यस होटेलमा पुगेको बताइएको छ ।  

युवक राती नै खान खाएको बिल तिरेर निस्किएको होटेलवाले प्रहरीलाई  बताएका थिए । शनिबार दिउँसो उक्त होटेलको कोठामा झुन्डिएको अवस्थामा मृत्यु भएको  खबर भएपछि प्रहरी घटना स्थलमा पुगेर मृतकको सनाखत गरेको थियो ।  बेपत्ता युवकको  पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।