पाल्पामा शव लिएकाे बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाल्पामा शव लिएकाे बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ घाइते


१८ पुस २०७८, आइतबार


बुटवल । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको छ ।

लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस