निर्वाचन आयोगको निर्णयविरुद्ध बालेनले दिए सर्वोच्चमा निवेदन
काठमाडौँ । काठमाडौँ मेयर बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। मङ्गलवार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेस गरेका हुन्। निर्वाचन आयोगले मेयर शाह लगायतलाई...