काठमाडौँमा प्राकृतिक प्रकोपबाट बच्न तयारी नै पुगेको छैन : बालेन साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सम्भावित भवितव्य र प्राकृतिक प्रकोपबाट बच्न तयारी नै नपुगेको बताएका छन्। महाभूकम्पको आठ वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेर उनले सार्वजनिक...