आजबाट सिंहदरवारको फोहोर उठ्दैन : मेयर साह « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आजबाट सिंहदरवारको फोहोर उठ्दैन : मेयर साह


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरवारको फोहोर नउठ्ने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल मार्फत उनले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।

’उनले लेखेका छन्, ‘आजबाट सिंहदरवारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस