‘आदिपुरुष’ मा समावेश शब्द नहटाए काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने मेयर साहको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको...