भारत यात्रामा बालेन साह  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारत यात्रामा बालेन साह 


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भारत गएका छन् । उपप्रमुख सुनिता डङ्गोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् । 

भारत जानुका कारणबारे केही खुलाइएको छैन भने कामको सिलसिलामा काठमाडौँ बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर साहले डङ्गोललाई अख्तियारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस