नयाँ-पुरानो सबै नेता चोर हुन् : बालेन साह  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नयाँ-पुरानो सबै नेता चोर हुन् : बालेन साह 


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जालमा लेख्दै बालेनले नयाँ र पुरानो सबै नेताहरू चोर भएको बताएका हुन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ , पुरानो सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस