बालुवाटारमा सीसीएमसीको बैठक सुरु, कोरोना नियन्त्रणका लागि थप निर्णय गरिँदै
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सीसीएमसीको बैठक सुरु भएको छ । कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन सीसीएमसीको बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएको छ ।...