निर्वाचन दुई चरणमा गर्न सरकार र मधेसी मोर्चा सहमत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचन दुई चरणमा गर्न सरकार र मधेसी मोर्चा सहमत


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७४, शनिबार


काठमाडौं । सरकार र मधेसी मोर्चाबीच भएको वार्तामा संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाउदै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमतिमा आएका छन् ।

सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार बालुवाटारमा भएको वार्तामा संशोधन विधेयकमा गर्ने परिर्माजनमा सहमति जुटाएको छ भने यसबारे भोलि मन्त्रिपरिषद्ले निर्णय लिने जनाइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस