बालुवाटारमा सीसीएमसीको बैठक सुरु, कोरोना नियन्त्रणका लागि थप निर्णय गरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा सीसीएमसीको बैठक सुरु, कोरोना नियन्त्रणका लागि थप निर्णय गरिँदै


३ भाद्र २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सीसीएमसीको बैठक सुरु भएको छ ।

कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन सीसीएमसीको बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म भएको प्रगति र आगामी दिनमा चाल्नुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस