बलात्कार मुद्दाको हदम्याद बढाउन सरकार तत्पर छ : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाइसकेको बताए । सरकारी निवास बालुवाटारमा बुधवार नेपाली...