सौन्दर्य प्रतियोगितामा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सौन्दर्य प्रतियोगितामा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ


७ जेष्ठ २०७९, शनिबार


पक्राउ

काठमाडौँ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् ।

कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस