बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद बढ्यो ,झूटो उजुरी दिनेलाई सजाय नहुने
काठमाडौँ । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । हिजो (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही...