मनोज पाण्डेलाई १८ वर्ष कैद सजाय गर्न माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मनोज पाण्डेलाई १८ वर्ष कैद सजाय गर्न माग


१ असार २०७९, बुधबार


काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ ।

बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको हो ।

सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस