धनकुटामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धनकुटामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ


२६ असार २०७९, आइतबार


पक्राउ

काठमाडौँ । बलात्कार गरेको आरोपमा धनकुटामा एक जना पक्राउ परेका छन् ।

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सहिदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष राई पक्राउ परेका हुन् ।

तेह्रथुम लालीगुराँस नगरपालिका–२ स्थित होटलमा राईले ती महिलालाई बलात्कार गरेको जानकारीपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई धनकुटा नगरपालिका–७ बाट पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस