नेपाल व्यवस्थापन संघद्वारा सरकारको आगामी बजेट तथा कार्यक्रमका लागि सुझाव पेस
काठमाडौँ । नेपाल व्यवस्थापन संघद्वारा नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न समसामयिक विषयमा महत्त्वपूर्ण सुझाव पेस गरेको छ । सङ्घका सभापति किरण कुमार...