बजेटका आर्थिक सुधार कार्यान्वयनमा नीतिगत अवरोध हटाउन अर्थमन्त्री वाग्लेको जोड
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी नीति तथा कानुनी कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित उद्योग,...