गोरखाका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग मागे तीन अर्बभन्दा बढीको बजेट
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोरखा नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले सिंहदरवारमा आज भेटघाट गरी नगर क्षेत्रको विकासका लागि विभिन्न योजना कार्यान्वयनमा सहयोग पुर्याउन आग्रह गरेको छ । गोरखा क्षेत्र...