‘मेयरले भनेको विषय टुङ्गिएन भनेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवारभित्रको फोहोर नउठाएर काठमाडौँ महानगरपालिकाले जनस्वास्थ्यमा खेलबाड गरेको बताएकी छन् । बिहीबार उनले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर...