फोहोरका गाडी आलेटार र सिसडोलमै राेकिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फोहोरका गाडी आलेटार र सिसडोलमै राेकिए


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोल मै अड्किएका छन् ।

बञ्चरेडाँडाका स्थानीयले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको बताइएको छ ।

स्थानीयहरु हातमा ढुंगा बोकेर डाँडामा बसेका छन् । केही युवाहरु सडकमै छन् भने केही स्थानीयहरु धानखेत, मकैबारी लगायतका स्थानमा बसेर गाडी जान दिएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस