विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात
काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको छ । अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न गएका हमालमाथि नै प्रहरीले हातपात गरेको हो । स्रोतका...