पाँच एआईजीको सरुवा, हेर्नुस् को कहाँ ?
काठमाडौँ । नेपाल प्रहरीका पाँच अतिरिक्त महानिरीक्षक (एआइजी)हरूको सरुवा भएको छ। मन्त्रिपरिषद् बैठकले एआइजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। गृह मन्त्रालयले पाँच जना एआइजी टेकप्रसाद राई, मीरा चौधरी,...