नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस (सूचीसहित)


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जारी गरेको सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस