डिआइजी शाही र कार्की एआइजी बढुवामा सिफारिस « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

डिआइजी शाही र कार्की एआइजी बढुवामा सिफारिस


३१ असार २०७७, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका दुई डिआइजी रिक्त एआइजी बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयले रिक्त रहेको २ पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिले प्रहरी केन्द्रिय प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस