प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा दार्चुला शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख...