सकियो नयाँ गठबन्धनको बैठक, नेताहरू लागे शीतल निवासतिर
काठमाडौँ । आज बालुवाटारमा बसेको नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक सकिएको छ । नेताहरू शपथग्रहण समारोहका लागि शीतल निवासतिर लागेका छन् । दलीय भागबन्डालाई प्याकेजमा टुङ्ग्याएर लिखित सहमति गर्ने भन्दै...