कानुनले सुविधा दिएका बाहेकका कर्मचारीलाई सवारीसाधन नदिन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन बमोजिम सुविधा बाहेकका कर्मचारी वा पदाधिकारीको सवारीसाधन सुविधा र इन्धन नदिन निर्देशन दिएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देउवाले मन्त्री र सचिवहरूको...