श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्धना नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्धना नियुक्त


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्धना नियुक्त भएका छन् ।

उनले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणवर्धना प्रधानमन्त्री बनेका हुन् ।

७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए ।

गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणवर्धनालाई गृहमन्त्रीमा नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस