प्रतिज्ञा सही तर अनुपयुक्त टाँस्ने ठाउँ
पृष्ठभूमि नेपालको संविधानको धारा ४८ ले नागरिकको दायित्वसम्बन्धी व्यवस्था गरेको छ । दायित्व बहन गर्नु भनेको प्रतिज्ञा पूरा गर्नु हो । प्रत्येक नेपाली नागरिकको प्रतिज्ञा भनेको राष्ट्रप्रति निष्ठावान हुनु, नेपालको...