२५ फाल्गुन २०८०, शुक्रबार
छ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थप
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा सञ्चालित नीति तथा प्रमुख कार्यक्रमहरूको २०८० पुस...