राष्ट्रपतिको ३ र प्रधानन्यायाधीशको ५ महिनामा महाअभियोग टुङ्ग्याउनुपर्ने प्रस्ताव
काठमाडौँ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिले राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र टुङ्गो लगाउनुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै प्रधानन्यायाधीश, न्याय परिषद्का सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग प्रस्ताव ५...