यस्तो छ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समिति समक्ष पेश गरेको अवधारणापत्र तथा कार्ययोजनामा बढीमा १८ महिनाभित्र मुद्दा फर्छ्यौट गर्ने, न्यायपालिकालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने र अदालतमा डिजिटल...