वकिलहरूमाथि जुत्ता प्रहार गर्ने महिला पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वकिलहरूमाथि जुत्ता प्रहार गर्ने महिला पक्राउ


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । सर्वोच्च अदालत परिसरमा अधिवक्तामाथि एक महिलाले जुत्ता प्रहार गरेकी छन् ।

सर्वोच्च फर्कन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न धर्ना बसेका अधिवक्ताहरूमाथि ती महिलाले जुत्ता प्रहार गरेकी हुन्।

जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबराको पक्षमा नारा लगाउँदै उनले अधिवक्ताहरूमाथि जुत्ता प्रहार गरेकी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस