न्यायाधीश डा.धनञ्जय प्रधानन्यायाधीशमा नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्यायाधीश डा.धनञ्जय प्रधानन्यायाधीशमा नियुक्त


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले न्यायाधीश डा.धनञ्जय यशवंत चन्द्रचुडलाई आगामी प्रधानन्यायाधीशमा नियुक्त गरेकी छन् । न्यायाधीश चन्द्रचूडले नोभेम्बर ९ गतेबाट कार्यभार सम्हाल्नेछन् । 

उनी भारतका ५० औँ प्रधानन्यायाधीश हुन्। वर्तमान प्रधानन्यायाधीश यूयू ललितको कार्यकाल नोभेम्बर ८ गते सकिँदैछ । न्यायाधीश चन्द्रचुडको कार्यकाल दुई वर्षको हुनेछ । उनी नोभेम्बर २०२४ सम्म प्रधानन्यायाधीशको पदमा रहनेछन्।  

Tags :
प्रतिक्रिया दिनुहोस