मौन अवधिमा प्रचार प्रसार भएको जानकारी आएको भन्दै मोरङका प्रजिअसँग आयोगले माग्यो प्रतिवेदन
काठमाडौँ । निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको समयमा मोरङको विराटनगरमा राष्ट्रिय सभा निर्वाचनको प्रचार प्रसार भएको जानकारी आएको भन्दै प्रमुख जिल्ला अधिकारीसँग प्रतिवेदन मागेको छ । आयोगले बुधबार मोरङका...